धनुषा-महोत्तरीलाई असभ्य,फोहरीको संज्ञा दिएछन् मुरकट्टा जेनजी हत्याराले।संगै,दमकको घर-घरमा पाइपबाट ग्याँस जोड्न सफल यिनले त्यहाँको कृषि पद्धति #गुइँठा समेतलाई प्रहार गर्दै "फोहरी मधेशीले हामीलाई सिकाउन आउने?" समेत अव्यक्तरूपमा भन्न सकेकाछन्।
यसै निर्वाचनमा महेश-ओली बहुला हुने भए!
प्रिय जेन-जी
परिवर्तनको शान्तिपूर्ण आन्दोलनका नाममा सार्वजनिक मात्र नभइ निजी सम्पत्तिको तोडपोड र आगजनीसहित लुटपाटका समाचारहरू आइरहेका छन् ।
यस्ता क्रियाकलापमा सङ्लन नहुन र घर फर्किन अपिल गर्दछौँ ।