मेरो अपेक्षा छ नयाँ पुस्ताले नेपालको परिचयमा दशकौंदेखि स्थापित भूराजनीति, समाजवाद र इतिहास बुझाइका ‘डोमिनेन्ट न्यारेटिभ’ का मिथकलाई पत्याउने छैनन् ।आजको आलेखमा मैले तीन वटा भत्काउनै पर्ने मिथकमाथि आफ्नो दृष्टिकोणसहित चर्चा गरेको छु। https://t.co/r5MaqEp8pc
नेपालीहरूको गैर-आवासीय संघ दुईवटा भए भनेर किन चिन्ता? एउटै भएर के हुने हो वा बढी भए के नहुने हो? राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनले संगठित हुन दिएको छ त। दुईवटै किन बढी पनि हुन सक्छन्- "गैर-आवासीय दारी पाल्ने संघ", "गैर-आवासीय तल्लोबाटो अमेरिका जाने संघ"....
नयाँ गठजोडले फाइदा रास्वापालाई भयाे। हालको संकट सामसुम। ८४ सम्म अहिलेको कुरा सवैले बिर्सन्छन। अनि केही फन्डा निकाले anti-incumbemcy सेन्टिमेन्टले भोट आइहाल्छ। अरु फन्डा सकिए 'ग्रेटर नेपाल' छँदैछ।
हिन्दी फिल्मको एउटा डाइलग छ- "तु आया नहीं लायागया हे, जफरसुपारी।"
अचेल सुचना त्यस्तै रैछ। हामीले पाएको हाेइन, हामीसम्म पुगाईएको। हामीलाई सुन्दा जस्तो हुन्छ, आफ्नो फाइदाका लागि त्यही गराउन। #misinformation#disinformation
एकजना मान्छेले कति समाज सेवा गर्न सकेको: धर्म नमान्ने पार्टीको डीठ्ठा, मन्दिर व्यवस्थापनको सचिव, एनजीओको कोषाध्यक्ष, नेपाल बारको जिल्ला सदस्य, पत्रकार महासंघको केन्द्रय पार्शद, निर्माण व्यवसायीकाे उपाध्यक्ष, दुर्गा प्रशाईवाला आन्दोलनको जिल्ला संयोजक..