सहमति पत्रमा छुटेको केही कुरा ....
-जनताले देशको प्रधानमन्त्री खोज्दा मदिरामा लठ्ठीएको अवस्थामा नभेटुन ।
- जनताले प्रधानमन्त्रीसँग जबाफ माग्दा मध्यरातमा ... को तालमा लेखिएको स्टाटस मात्रै पढ्न नपरोस् ।
- जतिबेला झोक चल्छ त्यतिबेला देश जलाउँदिन भन्ने स्टेटमेन्ट खै?
सरकारले चुनावको वातावरण बनाउने हो भने तत्काल-
१. नेकपा (एमाले) का अध्यक्ष केपी ओलीमाथिको गैरकानुनी स्थानहद खारेज गर्नुपर्छ।
२. पहिल्यै फैसला गरेर पछि अनुसन्धान गर्ने कथित छानविन आयोग (कार्की आयोग) खारेज गर्नुपर्छ ।
३. शीर्ष नेताहरसँग प्रधानमन्त्रीले सम्वाद थाल्नुपर्छ ।
४.चुनावभन्दा पहिले संसद् विघटनको संवैधानिकता परीक्षण पर्खिनुपर्छ ।
हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरू विच मुडभेड होस भन्ने चाहान्छन। कुनै न कुनै बहानामा संबिधान फ्याक्न चाहान्छन। हाम्रा हजारौ नागरीक र अग्रजहरूको बलिदानबाट आएको यो ब्यवस्था र संविधान हो यो।
प्रचण्डकाे पैसा राख्ने तरिकाप्रतिकाे स्वीकाराेक्तिबाट प्रष्ट हुन्छ-यिनकाे आर्थिक अनुशासन र पारदर्शिता सम्बन्धि साेच अठारौं शताब्दी कै छ।लाेकतन्त्रमा पार्टीकाे१पैसा पनि बैंक खातामा हुनु पर्छ,स्राेत खुलेकाे र आर्थिक नियमावली अनुरुप दाेहाेराे लेखा राखेर खर्च हुनु पर्छ- थाहै नभा हाे?
काङ्रेस एमालेले चाहे अनुसार भ्रस्टचार मात्र भएको छ । देशको राजनितिमा अरु पनि स्टेकहोल्डरहरु छन । काङ्रेस एमालेले सोचे अनुसार राजनिती चल्दैन । चलेको छैन ।
मलाई लाग्छ- ०८४ यता चुनाव हुने सम्भावना न्यून छ । काङ्रेस एमाले बदनामीको आलो दाग लिएर भोट माग्न तयार छैनन । वैकल्पिक शक्ती फुटेको अवस्थामा चुनावमा जान तयार छैनन ।