प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर ��इडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!
२ घन्टा काम गरेर आएपछि तातो पानि पिउदै गरेको ट्विट हो यो😉
सधै अल्छि सोच्ने तपाईंले यो ट्विट लेखेको देखेर अचम्म पर्न नि सक्नु हुन्छ 😎
शुभ प्रभात सम्पूर्णमा 🙏❣️❣️