तपाईं आफुलाई खुशी देख्न चाहनुहुन्छ भने पहिलो प्राथमिकता आफैलाई दिनुहोस् किनकी अरुलाई दिएको प्राथमिकताले सधै निरास हुनुपर्छ ..!!
#सुभ_प्रभात ☕️🍵
#सुभ_पल 🙏🙏
नयाँ आकास ,नयाँ बाटो ,नयाँ ठाउँ
पुराना केही घाउ
बिगत का केही तिता याद
यात्रा रहेछ जिन्दगी हिडनु पर्ने
आशा छ यो यात्रा ले निरास गराउदैन
हुन त धेरै आसा राख्नु पनि हुदैन
तर पनि यहि आशा ले बाच्न सिकाउदो रहेछ
#साहिबा❤️
जीवन के हो ?
भोगाई ? मृत्युको पर्खाई ?
जन्म र मरण बिचको अन्तराल
जहाँ समय समाप्तिको पाइँदैन चाल,
जन्म जीवनको आरम्भ हो भने
सायद जीवन मृत्युको प्रारम्भ....?✍️
मान्छेको बोलीमा मिठास हुनुपर्छ
जिन्दगीमा दुखलाइ जित्ने साहास हुनुपर्छ
नाता सम्बन्ध छन भनेर मात्र कहाँ हुन्छ र
अप्ठ्यारोमा पर्दा आफ्नोपनको आभास हुनुपर्छ ✍️
हरेक वर्षले केही सफलता,केही असफलताको कथा बोकेको हुन्छ। सफल, असफल हुनु परिस्थितिजन्य कुराहरु हुन् जुन हाम्रो हातमा छैन,केवल परिश्रम र मेहनत मात्र हाम्रो हातमा छ।
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
अहिले भोगेका हरेक उतारचढाव पछि एकदिन आफैले आफैलाई स्याबासी दिनेछु र भन्नेछु"यत्रा त सजिलो पक्कै थिएन ए मन तैले धन्न खपेर यहाँसम्म आइपुगिस" !!
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
रवि जेल गए सहकारी पिडितले पैसा फिर्ता पाईसके कि नाई पक्रेपछि जेल हालेपछि सहकारी पीडितहरूको पैसा फिर्ता हुन्छ भनेर स्याल हुइयाँ मचाउनेहरु कता गए अहिलेसम्म कति जना सहकारी पीडितको बचत फिर्ता भयो कसले कति कति पाए कसैसँग विवरण भए पाउन रविलाई सिध्याउन मात्र कांग्रेस एमाले मिलेका हुन् ?