@shishirdahal बालेनले गाँजा खाओस् कि घुस खाओस् मतलब छैन झोला नबोक्ने जनतालाई। तर यि ३ पार्टिले पालै पालो खाएको सबै मलद्वारबाट निस्किने गरि लातका लात हान्नु पर्छ।
@DpakPoudyal यो चैं पहिल्यै थाहा भएको भए आउँदैन थिए होला। अब आ-आफ्नो महाधिवेशनमा आ-आफ्नो पार्टिको झण्डा फहराउन लगाउने होला। रुख, सुर्य, तारा महाधिवेशनमा ल्याउन सकिन्न केरे 😜
@ameetdhakal@unique_shres ऐलेलाई रास्वपाले तिन गोटै पार्टिका भ्रष्टहरुलाई जेल हाल्दै गरोस। आर्को पल्ट चुनाव जितेर सरकार बनाउनु अनि रास्वपाको सबै सांसदको सम्पत्ति छानबिन गरेर जेल हाल्नु। अनि पो देशमा भ्रष्टाचार शुन्य हुन्छ। 😂
@realpbhattarai@ShahBalen यो बुढ़ा सठ्याईं सकेको छ। आफु बाहेक जो कोहि पनि खराब, विद्या भण्डारी नै किन नहोस। मतदाताले एमालेको कारणले भोट नदिएको होईन, ऐ बुढ़ाको मतिसंग वाक्क दिक्क भएर भोट नदिएका हुन्। अब त पार्टिको बारेमा सोच्नु नी, युवाहरु पनि तेस्तै छन्... डर छेरुवा !
@tikaramyatri ओलि, देउबा र प्रचण्डले ३५ बर्षसम्म गरेका कामहरुलाई खुरुक्क निरन्तरता नदिएर उनिहरुले नगरेका कहिल्यै गर्दै नगरेका कामहरु मात्र बालेन सरकारले ४० दिनसम्म गरेछन्। तपाईं नै विद्वान सबै क्षेत्रबारे जानकार हुनुहुन्छ, मुल्यांकन सहित बिस्तृत बर्णन गरिदिनुस न 🙏