गाईजात्राको व्यंग्यमा हाँसेर मज़ा लीने माननियहरू लाई अलिकति लाज सरम छ कि छैन? व्यंग्यलाई हाँसेर पचाऊँने हैन, व्यंग्यको सार दिमाग़मा राखेर देशको बिकाशतर्फ़ उन्मुख हुन सिक। लाज पचाएर बसेका छन।
सार्वजनिक बिदा दिने, झण्डा आधा झुकाऊने भन्दापनी दुर्घटनाको सत्यतथ्य कारण के हो? र समाधान के हो? त्यता तीर ध्यान दे साला हरामखोर हो। स्टंट देखाउनु तिर ध्यान छ।
#नेपालसरकार