सामन्ती अनि साम्राज्यवादी भए त
पृथ्वीनारायण साहले
गोर्खा बाट सुरु गरेको अभियान पश्चात् मुलुकको नाम नेपाल होइन गोर्खा नै राख्थे होलान् ।
कसरी काठमाडौ उपत्यकाको संस्कृतिलाई आत्मसात गरे ?
अठारौं सताब्दिका राजा भन्दा एक्काइसौं सताब्दिका गणतन्त्रबादी नेताहरू सामन्ती छन ।
नाम भनेको नाम नै हो जस्तो नेपालको अंग्रेजी नाम पनि Nepal नै हो ।त्यसैले सगरमाथाको अंग्रेजी नाम पनि Sagarmatha नै राख्नु पर्थ्यो न कि अंग्रेज सर्वेयरको नाममा Mount Everest ।भारत त सयौं बर्ष अंग्रेजको गुलाम भएको देश हो नेपाल होइन ।

चौधरी फाउन्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोगअन्तर्गत आज स्वास्थ्य तथा जनसंख्यामन्त्री @dhbhanu लाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा हामीलाई सन्तोष लागेको छ ।
गाजा सामान्य नगदेबालीको रुपमै बैध गर्नु नै उचित,लाईसेन्स सिस्टम गर्यो भने चलखेल हुन्छ,बिना प्रतिस्पर्धा र गुणस्तरिय काम हुँदैन,श्रोत सामग्री उत्पादननै नियम्त्रण गरियो भने प्रयाप्त उत्पादन नभएन,फेरी दलाली हावी हुन्छ,बरु बस्तु बनाउन प्रविधिको लाईसेन्स प्रणाली गरे राम्रो होला ।
कांग्रेस भन्छ - हामीले जनतालाई ल्यापटप चलाउने बनायौँ, plane चड्ने बनायौँ,.... .। व्यापार गर्ने वातावरण बनायो रे, कांग्रेस नभएको भए आज यति हुदैन थ्यो त? जे नी काँग्रेस ले गर्दा भयो रे त!