‘गोली हान्ने, गोली हान्न लगाउने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौं’ रे !
गज्जब यो कार्यन्वयन हुनपर्छ !
निजी र सार्वजनिक सम्पत्ति आगजनी गर्ने, गर्न लगाउने र निभाउन नपठाउनेलाई र लुट्नेहर्लाई नि ऐंजन सिफारिस भएको होला भन्ने आश गरेको छु !
सिंहदरबार फेरि बनाउन सकिन्छ, अदालत फेरि बनाउन सकिन्छ भन्दै उफ्रीने ठगिछाने र घण्टे ग्याङले विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौता र अपराधी ग्याङको रेकर्ड चै तेरो बाउको पेण्टीभित्रबाट निकालेर दिन्छस.... म देशको प्रधानमन्त्री हुने हो भने यो ग्याङको १०० जनालाई चै टुढिखेलमा गोलि हानेर मार्ने कानुन सबैभन्दा पहिला बनाउथे ।