जीवन में अगर कुछ मनचाहा प्राप्त न हो
ताे निराश मत हाेना
क्याेंकि ईश्वर ने आपके लिए कुछ बेहतर
साेच रखा है...
शुभ मंगलबार जय श्री गणेश नम:
ॐ श्री गणेशाय नमाे नम:
🌺🙏 शुभ प्रभात 🌺🙏
आपका दिन शुभ मंगलमय हो
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
कुटुम्बको तीनतले घर देखेर छोरी अन्माउन हतार किन? महलभित्र पस्दैमा उसका सपना नमरून्। धन भएर मात्र हुँदैन, मन पनि हुनुपरर्छ, भोलि तिनै सम्पत्ति वालाले तिम्रो सम्पत्ति पुगेन भन्दै तिम्रो छोरीको घाटीँ थिचेको हेर्न सक्छौ?
कपडाले त केवल लाज मात्रै छाेप्छ,
तर इज्जत जाेगाउने भनेको त बाेली र
ब्यवहारले हो त्यसैले सधैं चित्रभन्दा
चरित्र राम्रो बनाउन सिक्नुस्, किनकि
सुन्दर अनुहारले होइन, असल ब्यवहारले
नै मानिसकाे वास्तविक पहिचान
बनाउँछ ।
🍁 शुभ साँझ 🍁
थाहा छैन जिन्दगीले कहाँ सम्म पुराएर छाड्ने हो
बिचमा भेट भएको सबै मित्रहरू मन नदुखाएर बस्नु हो
मान्छे हो कहिले काहीँ गल्ती हुन सक्छ,
माफी दिने प्रयास गरिदिनु ल