कहिले मन "जलेकाे" बेला लेख्ने गर्छु,,
कहिले अाँशु "झरेकाे" बेला लेख्ने गर्छु,,
लेखेर नसकिने जिन्दगीको पानाहरु....
मदिरा पिई "ढलेकाे" बेला लेख्ने गर्छु।।
आफ्नै दाजु भाइ झगडा गर्नु हुन्न, मेरो माग यत्तिछ कसैले कसैले हेप्नु मिच्नु हुन्न , पहिले हामी आत्म निर्भर हुन सिकौँ, लड्नि हैन ,
अनि पर्खाल नै लगाम्ला आफ्नो ठाम मा
मन्दिर जल्याे भने पुजारीलाई भन्दा मन्दिर बनाउने दाताहरुलाई ज्यादा पिर पर्छ । देशकाे सिमाना मिचिदा नेतालाई भन्दा जनतालाई ज्यादा पिर पर्छ। किनकी जनता दाता हुन नेता पुजारी ।
कालापानी,लिपुलेक र सुस्ता नेपालको भु-भाग बन्दुक/शक्तिको आडमा भारतले हस्तक्षेप गरेको हो यसमा दुई मत छैन!
नेपालको भुमी भारतको नक्सामा देखिएकै कारण नेपाली जनता जुरुक्क उठेका छन् यो देशका लागि ठुलो योगदान हो!
सरकारले आफ्नो भुमी मुटु सम्जिएर फिर्ता गर्नुपर्छ बैठकले मात्रै पुग्दैन?