@RaneyTam त्यही भएर हाेला हाम्रा केटाकेटिले पहिलाे घण्टिमै छुट्टि भएर आउँदा नि झाेलामा क्यान्टिनकाे खाजा बाेकेरै आएका थिए ,सरमिसले खाजा घरै लगेर खाऊ भनेर दिनुभएकाे अरे।कति धेरै माया गर्ने सर मिसहरु के।
खसेको त हामी दुबै थियौ
तिमी जहाज बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी 10 मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ,
मेरो लास नपाएर।
फरक त यत्ती भयो महोदय
तिम्ले 5000 को टिकट काटेका थियौ, मैले 500 को।(Cp)
कसैले आफ्नाे इच्छा विरुद्घ याैन सम्बन्ध बनाउन खाेज्दा केटिले चिच्याएर,गिड्गिडाएरै असहमति जनाउनुपर्ने भनेर चैँ कहाँ लेखकाे रैछ? चिच्याएन भने बलात्कार नठहरिने हाे??