@bishnurijal1 नेपालमा कतिपय प्रक्रिया त कतिपयका लागि अति फास्टट्र्याकमा हुन्छन् नि । नपत्याए ऋषिकेश पोखरेल पत्नी अञ���जना क���इरालालाई धरौटीमा छोड्ने प्रक्रिया हेर्नुस् त कमरेड
आज फेसबुकको भित्ता र X को ट्यामलाईनमा राजनीतिक वेश्यावृत्ति भन्ने शब्द प्रयोग गर्ने विचारमा हुनुहुन्छ भने कृपया राजनीतिक जिगोलोवृत्ति शब्द प्रयोग गर्न��स् है । कर्म पुरुषले गर्ने अपमान नारीको गर्ने गर्नुहुँदैन ।