@theganeshlife सांसदले सरकारको खबरदारी गर्ने चलन नयाँ र गर्नै नहुने हैन ।
भोलि खबरदारी गर्छन् भने त्यसलाई सृजनात्मक रूपमै लिनु पर्छ ।
भाँडहरूले खुट्टा तान्नु र आफ्नै पार्टीकाले खबरदारी गर्नुको फरक बुझौं ।
@birat_anupam गलत फ्रेमिङ । यो आलोचनाको समस्या हुँदै हैन ।
दाहाल पूर्वाग्रही र कन्सपिरेसी थ्योरिस्ट हुन् जो अहिले उही प्रचण्ड र ओलीको ईशारामा बान्ता गरिरहेका हुन् ।
@Saralsuman1 विमति हुनुपर्ने कारण देख्दिनँ ।
बालेनले मेयर हुँदादेखि थालनी गरेको कामले आज राजधानी सहर धेरै राम्रो भएको छ । प्रधानमन्त्रीको रूपमा पनि उहाँले गएका महिनाहरूमा विभिन्न अफ्ट्यारोहरूको बावजूद राम्रो काम गर्नुभएको छ ।
बालेनजत्तिको प्रम अहिले फेरि चुनाव गरेर पनि भेट्टाउन सकिँदैन ।
@bimalwin सबै यातायात कम्पनीहरूलाई गाभेर यातायात प्राधिकरण बनाऔं जसले उपत्यकामा चल्ने सम्पूर्ण रूटहरूको स्वामित्व लिन्छ । यो महानगरले गरे पनि पूर्वधार विकासले गरे पनि हुन्छ ।
अनि चालक र सहचालकको अनुभव र दक्षताका आधारमा नियुक्ति हुन्छ र महिनावारी तलब आउँछ ।
अनि बल्ल तह लाग्छ ।
@krantishikha हजारौं जनाले रोजगारी पाएका छन् । ग्राहकले सुलभ सामान पाएका छन् ।
तर बुझ्नुपर्ने कु���ा भाटभटेनी र मीनबहादुर फरक फरक कुरा हुन् ।
��ाटभटेनी ब्यूँतिएर एमाले जग्गा दान र ललिता निवासको फाईल बन्द हुनु हुँदैन ।
@SharmaShova आन्दोलनले सत्ता परिवर्तन गराए लगत्तै प्रेसले पनि आत्मपरिमार्जन गर्नुपर्ने मान्डेट थियो । तर गरेनन् ।
आजको दिनमा पनि आफ्ना "पुराना प्रभु"को धूपबत्तीमा तल्लिन मिडियालाई लाग्दो होला उनै प्रभु फेरि सत्तामा विराजमान हुनेछ्न र हाम्रो उद्दार गर्नेछन् ।
त्यसो हुँदैन ।
@rishibagree If you see in this 8:35 timestamp of this vlog posted about two months ago, you will see a cliff on the right side of the building that might have absorbed the current and saved the building.
https://t.co/j8g1iifoUO
@RaneyTam विद्यार्थी युनियनको काम:
- सहरमा कोठा नपाएका लाई कोठा खोज्दिने
- विद्यार्थीलाई रोजगारदाताहरूसँग जोड्दिने
- म्याथ ओलम्पियाड र ��ाईन्स मेला जस्ता कार्यक्रम गर्ने हो ।
राजनीति गर्ने हैन ।
@amritna@gbudhathoki गजेन्द्र दाइलाई पर्सनली चिन्छु, असीम श्रद्धा राख्छु त्यसै कारण अग्रिम शुभकामना छ । तर गणतन्त्रको तलबभत्ता खाएर "राजन्त्रको पक्षपाती हुँ" भनेर भन्नु हुँदैन ।
त्यो समय गुज्रिसकेको छ र हामीले आउँदो समयलाई हेर्नु पर्छ ।
@prakashujyalo@SwarnimWagle घरमै मोटरसाईकल वा कार छोडेर सुविधासम्पन्न सार्वजनिक बसमा अफिस जान्छु भनेर भन्न सक्नुचाँही प्रगति हो जस्तो लाग्छ है ।
कारको कर घटाएर समस्या समा���ान हुँदैन ।
@HikmatThap57042 मलाईचाँही अग्ला बिल्डिङ र रेलमार्गमात्रै विकासका मानक हुन् भन्ने लाग्दैन ।
विकास भनेको हरेक परिवारले आनन्दसँग दुईछाक खान र स्थायी बसोबास गर्न र भविष्यमा रोजगारनिवृत्त भएपछि स्वास्थ्य र सामाजिक सुरक्षा पाउन सक्नु मुख्य मानक हुन् भन्ने लाग्छ ।