सत्य,निष्ठा,जनमत र विधिमा आधारित समाज निर्माण भएको हेर्न चाहने,
आफ्नै पौरखमा बाँचेको एक सामान्य नागरिक,
चासो अर्थशास्त्र र अर्थराजनीति,
ट्विट्स व्यक्तिगत विचार।
जनतासँग तथ्यमा आधारित सत्य सहि साँचो कुरा गर्न जनताको चाहना बूझ्न र सोही अनुसार आफ्ना नीति,व्यवहार परिवर्तन गर्न नसक्ने अवस्थामा पुगेका हुन र हाम्रा दलहरु? जनहित र जनचाहना भन्दा ठूलो अर्को कानून हुदैन, लोकतन्त्र भन्दा सुन्दर अर्को शासकिय प्रबन्ध हुदैन । यत्ती चै नभुलौ है ।🙏
भोली कुनै वरिष्ठ अधिवक्ताको उपाधि पाएको वकिलले मुद्दा हेर्ने चिनजान भएकै न्यायाधीशलाई ‘मेरो फलाना क्लाइन्टको पक्षबाट मैले बहस गर्दैछु, सहयोग गर्नुहोला’ भनेर मेसेज गर्यो रे!
उसलाई यो कानूनले छुन्छ/छुन्न?
कि एक मेसेज पठाएकै भरमा केही नगरे भो?
कि कसले कसलाई पठायो हेरेर तय गर्ने हो?
Nepal’de köprüde duş alan bir adam, köprüden geçmeye çalışan motosikletliye yol vermeyince tartışma çıktı.
Motorcuya kaynar su fırlatan adam motorcuyu dinlene dinlene dövdü.
यो मान्छे आफ्नो नालायकी ढाकछोप गर्न यस्ता तर्क दिन्छ, अनि यसका झोले–झाम्टाहरू ताली पड्काउँछन्।
यो मान्छेसँग प्रश्न छ—देशको कार्यकारी प्रमुख हुँदा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर खै सेना परिचालन गरेको?
परिचालन गरेपछि पनि सेनाले केही एक्सन नलिएको भए सेनालाई आरोप लगाउन हुन्थ्यो। हेलिकोप्टरमा भाग्ने समयसम्म पदको लोभीले आरोप लगाउने नै अरुलाई हो।
तिमी भागेर गएपछि सेनाले गर्ने जति गर्यो त्याे आम जनता ले देखेका छ्न तिम्राे सत्ता ढलेको कारन तिमीलाई दिखेको छैन। २४ गते राति देश के हुन्छ भन्ने अन्योलको अवस्था हुँदा सेना आफैँ अगाडि आयो र २४ घण्टाभित्र शान्ति बहाल भयो।
सेनाले गल्ती गरेकै हो—तिमीहरूलाई बचाएर!
Users who interact with a misleading post that is subsequently corrected by @CommunityNotes will receive an 𝕏 Chat message of the CN to correct any misperception
now investigation is going on those Media outlet who's spread false/ fake News and character assassination of respected people.
चरित्र हत्या गर्नेहरूको सफाया जरुरी भइसक्यो ।
एउटा अर्को नाम छुटेछ घोर दक्षिणपन्थी मण्डले युवराज घिमिरेको देस संचार भन्ने !
मेरो चेतनाको स्तर खोज्नेहरुले आफ्नो सरकारको गुण्डागर्दी परिक्षा अवधि नियन्त्रणमा राखेर फिर्ता गर्नु पर्थ्यो अब हेर यहि विद्यार्थी ले ढुङ्गा हान्नु पर्ने दिन आयो🤔
मधेश परदेशको शिक्षामन्त्रीको निर्देशनमा गरेको रे ! यो बहुतह सरखारको कारण नै काम गर्न घाडो हुने व्यवस्था पो ल्याएछन हौ देशमा त ॥ साच्चै देश बनाउने र काम गर्ने हो भने कि त सबै सरकारमा एउडै दलको उपस्थीती कि त यि सबै खारेज गरी एकात्मक शासन व्यवस्था, यि दुइमा उत्तम बिकल्प कुन होला ?
गगनले बनाए पनि बालेनले बनाए पनि देश बन्नु परो सुधार हुन परो ॥
यि डाक्टर सा’ब क्षमता हुदा हुदै पनि र नविनतरिकाले सोच्न सक्ने भयेर पनि “खोखा” को कमिका कारण पद पाउनु भयेन ॥ अब साच्चैको सरखार आएको छ यि डाक्टरलाई गंगालाल जिम्मा लगाएर परिणाम खोज॥
@ShahBalen@hamrorabi@party_swatantra
त्यो खराबकालमा 'पिलिच्' भनेर खोजी ल्याउने ती वर्षमा अधिकतम दुईपटक बोर्ड मिटिङ भएर जाबो ५हजार भत्ताबाहेक सुक्को नआउने गंगालालको संचालक समितिमा सदस्य बन्न कुनै महिला उद्यमी वा उल्टो चन्दा दिने महानुभावले मलाई चाहियो भनी निवेदन दिनु भए म चैँ स्योर हो, स्साला देश बन्न धेरै बाँकी छ।😡
यिनले के देखे बुझे होलान र यो शेयर गरे होलान ? बालेनको बिरो गरेको बुझेरै त शेयर गरेका होलान ॥
तर यहा त स्पष्ट प्रष्ट रूपमा शैद्धान्तिक अवधारणा सहीत सल्लाह पो दिएको देखिन्छ त ॥ एउटा साचो समर्थकले गर्ने पनि यही हो ॥ 😜
गर्न पनि अति गरेका थे — देउवाको श्रीमति र सालाको मन्त्रालयमा हस्तक्षेप, ओलीका चमचाहरूको दादागिरी, प्रचण्डको छोरीहरूको जगजगी र दाजूलाई राष्ट्रिय सभाको अध्यक्ष। मोरा-मोरीहरूले अहिले देखे रमिता। बालेनबाट यस्तो नहोस 🙏
@libangi13 यो उत्तम हुन्छ ॥ अनी स्थानिय तह लाई प्रदेश मातहत ॥ प्रदेश र स्थानीयमा 3Cs सहितको नीति कानूनमा केही स्वायत्तता भको प्रत्यक्ष निर्वाचित कार्यकारी ॥ स्थानिय सभाबाट चुनिएका सदस्यहरू अवैतानिक प्रदेश सभा सदस्य, बिधी निर्माणमा नीति बिमर्शमा केन्द्रीत तर मन्त्री हुन नपाउने ॥
काग्रेस एमाले नेकपालाई ५ वर्ष प्रतिपक्षमा बस्न जनमत प्पराप्त भको हो भने रास्वपालाई काम गर्न, लोकतन्तरमै प्रहार भयो भने कुरा अलग हो तर सुधारका विषयमा जथाभावी ओकल्न आवश्यक छैन ॥