यो यात्रा:-
न रहर हो, न स्टन्ट।
यो त मौन समर्पण हो।
शिर निहुराएर जनता माझ हिड्नु, कमजोरी होइन,
यो त जिम्मेवारीको गहिरो बोध हो ।
शक्ति प्रदर्शन होइन, सेवा भावको प्रतीक हो।
भव्यता होइन, भित्री गम्भीरता नै यिनको पहिचान हो।
जय नरेश,जय राष्ट्रवाद🇳🇵🚩🙏
🐐 Cristiano Ronaldo’s trophy cabinet;
🇵🇹 Portugal
🏆 🏆 UEFA Nations League
🏆 UEFA EUROS
🇪🇸 Real Madrid
🏆🏆🏆🏆Champions League
🏆🏆🏆FIFA Club World Cup
🏆🏆🏆UEFA Super Cup
🏆🏆LaLiga
🏆🏆Copa del Rey
🏆🏆Supercopa de España
🏴 Manchester United
🏆🏆🏆Premier League
🏆🏆League Cup
🏆Champions League
🏆FA Cup
🏆Community Shield
🏆FIFA Club World Cup
🇮🇹 Juventus
🏆🏆Serie A
🏆🏆Coppa Italia
🏆🏆Supercoppa Italiana
🇵🇹 Sporting
🏆 Supertaça Cândido de Oliveira
🇸🇦 Al Nassr
🏆 Arab Club Champions Cup
#NationsLeague
बरु जुम्लाका जुम्लीहरुले चिने हामीले अझै चिन्न सकेनौ । अझै हामी भ्रस्टाचारी गु खाने नेताको पछी कूदीरहेका छौ , हिरा र किरा छुट्टायाउन नसक्नु हाम्रै दुर्भाग्य हो ...!!
गाणतन्त्रका दासहरु ,हलि हरु हौ ,! चलचित्र बिकास बोडमा @जुन अहिले राजनितिककरण गर्छौ त्यसको जग हाल्दिने श्री ५ हुन ! आझ vfx ,qfx आयो भन्दैमा सुरक्षाको सुरक्षानै हुन सकेन ! मतलब खै तिम्रो अरौटे भरौटे सुन्डामुसुन्डा गर फिल्म हेर्देउ ,निमाता त ढुब्यौ बाबै !
राजालाई स्वागत गर्न कर्मचारीहरु पनि आतुर छन् 🙏 🙏
यो करिब १.५ बर्ष अगाडि राजारानी पासपोर्ट renew गर्न राहदानी बिभाग जाँदाको दृश्य हो !
जय देश जय नरेश,पृथ्वी पथ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵