बाबुरामले पसलबाट वैकल्पिक सामान रित्त्याएर 'समाजवादी सामान' राख्न थालेका छन् । उनलाई के थाहा पसलबाट दिनदिनै ग्राहक कसरी उम्किँदैछन् भन्ने !
#Nepal#Politics
तल्लो कोठाबाट एउटा भाई हल्ला गर्दै बाहिर निस्क्यो ।
मैले सोचिराथे नेपालले आज अर्को म्याच पनि जितेछ ।
यसो गएर बुझ्दा #SUBISU को नेटमा YouTube चलेर पो रैछ !
हामी भने प्रत्येक काम सोचेर, बिचार गरेर मात्र गर्ने गर्छौँ। तर यी केटाहरु भने, घरमा नपिएर 15 रुपियाँको चिया पिउन 100 रुपियाँको पेट्रोल सकेर बिहानै चिया पसल धाउँछन्।
मंसिर आयो एउटा राम्री कुमारि चाहियो रे!!!
जस्तो तस्तो भएन रे संस्कारी चाहियो रे!!!
हुँदा हुँदै माग पनि कस्ता सम्म आए गाठे,
छोरालाई बिदेश लाने बुहारी चाहियो रे!!!😁
केटो; सुनत मेरो बिहे हुने भो😍
केटि; म बाहेक अरुसग गर्न पाउदैनौ😞
केटो; तिमी बाहेक अरुसग गर्छु😖
केटि; म मरिदिन्छु😨
केटो; हाम्रो च्याट चहि delete गरेर मर है😝😂