राम्रो देखिनको लागी मात्रै हैन, राम्रो बन्नको लागी जिउनु...किनकी जो मान्छे झुक्न जानेको हुन्छ उस्ले पुरै दुनियालाई झुकाउन पनि सक्छ !!!!!👊👊
#शुभविहानि, 🙏☕️
#शुभदिनको_कामना
सबैभन्दा पहिले त तिमी आफुसँग इमान्दार बन । आफुमा परिवर्तन नभएसम्म तिमीले कहिल्यै पनि समाजलाई प्रभावित पार्न सक्दैनौ ।
तिमी उभिने ठाउँ त तिमी बस्ने ठाउँमै निर्भर हुन्छ ।
#शुभ_प्रभात#शुभ_दिन ☕️❣️🙏🌞
तिम्रो मायाले मलाई धेरै कुरा सिकाएको छ आमा!!
तिम्रो माया मेरो यो मन मुटुमा टिकाएको छ आमा!!
तिमि त होनी आफु दुखि भएपनि खुशी राख्ने सदै!!
तिम्रो नाम तेसैले त दुनियामा लिखाएको छ आमा!!