🎉नयाँ बर्ष २०८२ सालको देश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली जन,आमाबुवा,दाजुभाई, तथा दिदीबहिनीहरुमा सु-स्वास्थ्य एवम् दिर्घायुको कामना सहित नयाँ वर्षको हार्दिक मंगलमय सुभकामना।। 🙏🙏🙏
“तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।”
वडा दशैंको पावन-अवसरमा सुख-संवृद्धि तथा दिर्घायुको कामना गर्दै देश बिदेशमा रहनु भएका समस्त नेपाली बुवा, आमा ,दाजुभाइ तथा दिदिबहिनीहरु लगायत आफ्न्तजनहरुलाइ बिजया-दशमीकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!!
Happy Dashain 2079 best wishes
भालेले म बासेर मात्रै उज्यालो हुन्छ,भन्ठानेर रात को १२ बजे बास्यो |भने ,
मालिक ले यसलाइ अलछिन ठानेर काटेर खान्छ |
त्यसकारण बेलाबखत आफ्नो पनि मुल्यांकन आफैले गर्नु पर्दछ , आफ्नो कमजोरि आफै पत्ता लगाउनु पर्दछ ।
नव वर्ष २०७८ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा शुभेच्छुक, शुभचिन्तकहरूमा सु-स्वास्थ्य, दीर्घायु, सुख-शान्ति, समृद्धि, नवीन सोच, नवीन उर्जा साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु..!
जब एउटा ढोका बन्द हुन्छ,
तब अर्को ढोका खुल्छ ।
तर धेरैजसो हामीले त्यही बन्द भएको ढोकातिर हेरेर पश्चाताप मानिरहन्छौँ र खुला भएको ढोकालाई देख्दैनौं।
#सुभ_रात्री
🏙️🌃🌌
जिन्दगीको यात्रामा यौवन र श्रङगारले तनको अनुहार सुन्दर बनाउछ, भने साहस र सम्झनाले मनको अनुहार सुन्दर बनाउछ।
✍️समानता
#शुभबिहानी#शुभदिनको_कामना#आत्मियमनहरुमा