अनि यो तोरीका श्रीमती, बाउआमा, छोराछोरीले यस्तै नक्कली नेल लगाएर यस्को छेउमा उभिएका खोइ त ? मुजीलाई जातीय द्वन्द्व फैलाएर स्वार्थको रोटी सेक्नु पहिला म दलित भन्दा पहिला नेपाली हुँ भन्ने चेत खुल्ने कहिले ???
कस्तो मिठो अनुभूति! पुराना फलहरूले भोगाइको स्वाद पनि दिन्छ र मीठो भन्दा गहिरो आत्मीयताफलहरू स्वादको इतिहास हुनजहाँ हरेक गुदीमा एक कथामात्र होइनहाम्रो आफ्नै कथा भेटिन्छ
त्यो स्वादले हामीलाई पुर्खाहरूको माया र पुराना फलहरूयिनले केवल पेट मात्र होइन हाम्रो आत्मालाई पनि तृप्त पार्छन्
उसैलाई मात्र रँगाउनुस् जो रँगिन चाहन्छ । उसैलाई मात्र भिजाउनुस्, जो भिज्न चाहन्छ । किनकि रङ्ग सबैलाई मन नपर्न सक्छ । भिज्न हरकोही तयार नहुन सक्छ ।
-ह्याप्पी होली