हिमताल फुट्नु,पहिरो जानु र जल सतह बढ्नु जलवायु परिवर्तनका प्रमुख असरहरू हुन्। तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने भएकाले हिमताल फुट्ने जोखिम बढ्छ, जलवायु परिवर्तनका यस्ता असरहरू सम्बो��न गर्न जलवायु कोषले महत्वपूर्ण भूमिका खेल्नुपर्छ तपाईं हामी सरकार छँदै छौं।
विपत्तिको यो घडीमा सम्पूर्ण नेपाली एकजुट हुँदै बाढी प्रभावितको उद्धार, राहत र सुरक्ष��मा हातेमालो गरौं। मानवता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो, आफू बचौं र अरुलाई पनि बचाऔं।🙏🙏
#rasuwaflood2026
ग्याँसको हाहाकार पर्न थाल्यो।आखिर हाम्रोमा उत्पादन छैन तर अरुमा निर्भर भएतापनि आएको ग्याँसलाई कसरी व्यबस्थापन गर्ने भन्ने सरकारमा भर पर्ने कुरा हो।लाईन बस्दा पनि नपाईने र पारिबाट यदि आईरहेको छ भने यहाँ व्यापारीहरुले काला बजारी गरेर खतम पार्दैछन।सरकारले समाधान निकाल्नुपर्छ।
गुमलुङ्ग बुढीको अँगालो मा बसेर पनि
तरुनीलाई फोन म्यासेज गर्दै
एक्लो महसुस भयो भन्नु र
दुई तिहाईको प्रधानमन्त्री जी
धपक्क कुर्सीमा बसेर
एक्लै भयो भन्नु एकै हो? 🤣
नाम राख्ने दौडमा आफ्नो ज्यानको बाजि सधै लगाउने होईन।कति रेकर्ड राखेपछि पुर्ण भईन्छ भन्ने कुरा क्लियर हुनुपर्छ।नामै राख्नको लागि भनेर सधै ज्यान दाउमा राख्ने होईन।मरेको भोलिपल्ट दुईदिन भन्छन त्यसपछि आफन्तले नै बिर्सन थाल्दछन बिस्तारै।त्यसैले आकांकहरु सिमित हुनुपर्दछ।
विश्वको १२ औँ अग्लो ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका ख्यातिप्राप्त ने��ाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको पछिल्लो स्थितिबारे प्राविधिक विवरण प्राप्त भएको छ ।
यो गृहमन्त्रिले गृहप्रशासन चलाउन सक्ने सामर्थ्य देखिएन है।बेलैमा रबि दाईले बुझ्नुपर्यो।केही काम तमाम होला जस्तो छैन यस्ता पात्रबाट।पार्टि ध्वस्त हुन बेर लाग्दैन है।सरकार भनेको जनताको रक्षक हो,भटट गोलि हान्ने होईन।खासै प्रभाबकारी भुमिका खेलेको देखिएन।राजिनामा दिएर जाँदा राम्रो।
राज्यसत्ता संन्चालन गर्न युक्ति जुक्ति बिचार भिजन उत्साह ज्ञान र आँट चाहिन्छ।नेपाल जस्तो बिग्रिएको मुलुकलाई सपार्न लखरतरो पाराले सम्भ�� हुदैन।त्यसैले काम गरेर देखाउन त्यहि किसिमको निति अर्थ र जनशक्ति चाहिन्छ।सामाजिक संन्जालमा लेखेको भनेको भरमा मुलुक चल्दैन।
गृहमन्त्री रमेश लेखक छैनन। होइन कस्ले मारिराछ मान्छे। अहिलेको गृहमन्त्री त देश बनाउन आएका हुन उनलाई हाम्ले सुझाव दिने हैसियत पुग्दैन। होइन कति मार्ने हो मान्छे ? सरकार चलाउने भनेको पदमा बस्नु मात्रै होउन। परिपक्व बन।
धार्मिक र साम्प्रादायिक द्दन्द भयो भने कसैले चाहेर पनि कन्ट्रोल गर्न सक्दैनन्।त्यसैले बेलैमा सचेत हुनुपर्छ त्यो अबस्था सृजना नहोस भनेर किनकी ग्रह दशा भनेको बाजा बजाएर आउँदैन।चट्याङ्ग परे जसरी आउँछ केही गर्न सकिँदैन त्यो बेलामा।समयमा होसियार हुनुको बिकल्प अरु केही छ र भन्या?