@bbcnepali यो फगत सार्वजनिक श्रृण बढाउने उपाय मात्र हो। निर्णय कर्तालाई सोध्जुपर्छ लगानी उठाउने उपाय के छन ? जहाज कति आउछन? कार्गो विमान कति आउनु अनुमानछ? कि भैरहवा र पोखरा जस्तै हो? कि कृ हो?
शसस्त्र द्वन्दका मुद्दाहरू सक्रमणकालिन न्यायकै माध्यमबाट समाधान गरिनुपर्छ भन्ने हो तर मैले नबुझेको कुरा चाहिँ यस विज्ञप्तिको शान्ति प्रत्रियालाई टुङ्गोमा पुर्याउन कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकारसँग जडदार माग गर्ने भनी प्रचण्डले दस्तखत गरेको चाहिँ मैले बुझिन ।।
म सर्लाही स्थितको एक स्वास्थ्यचौकी मा कार्यरत छु। यस नगरपालिका भित्र भारत,कतार लगाईतका देशबाट धेरैजना फर्केछन।
@BinodKChaudhary द्वारा शेयर गरिएको नम्बर मा PPE को निम्ति फोन गर्दा,"हामी अस्पताल लाई मात्र दिन्छौँ भनेर जबाब फर्काईयो।"
के हामी स्वास्थ्यकर्मी होईनौँ?
#covid19nepal
यदि जनताले स्थिरता र बिकासको आशाले दिएको भोटको अपमान गर्दै एमाले र माओबादी फेरी उही पुरानै ल्यांगफ्यांग तरिकाले हिड्न थाले भने अब आइन्दा भोटको त कुरै छाडौं कम्युनिस्ट भन्ने थाहा पाए भने कसैले छोरीपनि दिनेछैनन्!