किराँत सुनुवार (कोइँच) जातिको एक इमानदार छोरा हु।आफ्नो धर्म साँस्कृतिक प्रति आस्था~~ जीन्दगी खुल्ला किताब हो।जसरी पढेपनि,लेखेपनि,बुझेपनि त्यसरी नै साध्य हुन्छ
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती पनि करीब १४ करोड रुपैयाँ अपचलन भएको सहकारी ठगीमा मुछिएकी छन्।
✍️ मनबहादुर बस्नेत (@BasnetManbdr) को विशेष रिपोर्ट
https://t.co/2FBA0vTx0G
एमालेकी प्रदेश सांसद रेखा शर्मा जसले विगत ८ वर्ष देखि एक नाबालिका माथि श्रम शोषण, कुटपिट गरेकी थिइन्। सांसद शर्माको काठमाडौं स्थित घरबाट ती बालिकाको उद्धार हुँदै गर्दाको ३ महिना अघिको सीधा कुराको यो भिडियो रिपोर्ट हेरौँ। यो देशमा कानुन गरीब निमुखालाई मात्रै हो लाग्ने।