१. बैद्य समुह आवधिक चुनावमा विश्वास गर्दैन, जानवादी केन्द्रीयतामा विस्वास गर्छ। यसरि सिद्धान्त नमिल्नेसँग गरेकाे एकता कति दिन टिक्ला @ncp_madhavnepal?
२. कमनिष्ट फुट्ने भनेकाे सिद्धान्त नमिलेर हैन, नेताकाे ईगाेले गर्दा हाे। शिर्ष नेता धेरै हुँदा याे एकता कतिन्जेल टिक्ला?