मापदण्ड(गतिलो र व्यावहारिक पनि)निर्धारण र पालना त अनिवार्यै हो,तर आवेदनै आह्नान गरेर छान्ने कुरा सुन्दा पारदर्शी लागेपनि राम्रा र चाहिने मान्छे नआउन पनि सक्छन्।
प्रा.खनालको “How I became Ambassador”निबन्ध सम्झिंदा लाग्छ—हाम्रो संस्था र हाम्रो कन्फिडेन्स कति क्षयीकृत हुंदै गएछ🤔
Trend-setter diplomacy! Deserves praise!
Since @party_swatantra has advocated for what they have called ‘development diplomacy’ in their scheme of things,FinMin @SwarnimWagle’s presence in the meeting would probably have added value to the deliberations.
Just a thought!
नेतालाई चोर भन्दै भाटभटेनी चोर्न गए जस्तो
जेन्जी माग
१. सबै खाले भ्रष्टाचार निर्मुल
२. दिगो सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
कार्यान्वयन
१. कार्की प्रधानमन्त्री
२. संसद विघटन, पुरानै प्रक्रियाको निर्वाचन
संविधान संशोधन गरेपछि संसद विघटन गरेर चुनावमा जानुपर्ने होईन ?
सिंहदरबार जलाउने, अदालत जलाउने, बैंक लुटने, पशुपतिनाथ तोडफोड गर्ने, सरकारी दस्तावेज जलाउने, सरकारी संरचना खोजी खोजी ध्वस्त बनाउने, थुनामा रहेका कैदीहरु भगाउने जस्ता गतिविधीले कसका अभिष्ट पुरा गर्न लागेको हो?