@ptkums बाल क्लब अध्यक्ष लाई कुनै राष्ट्रको Sitting MP ले अन्य मुलुकको चुनावमा यसरी केटाकेटी पना देखाउदैनन र देखाउनु हुन्न भन्ने नै सिकाउने बुझाउने कोही भएनन। दिदीलाई सर्जरी नै ठिक थियो के।
@COUTIllY @ptkums समयको माग चाही हैन ल। माओबादी आतंकको बिसर्जनको प्रकृया हो।
उदाहरणः कुनै बिरामीलाई Steroid Medicine झ्याप्प बन्द गर्दा त्यसको साईड एफेक्ट धेरै हुन्छ, मृत्यु सम्म हुन्छ। त्यसकारण बिस्तारै बिस्तै डोज घटाउदै लगेर बन्द गराउनुपर्छ। माओबादी आतंक देखी YCL त्यही हो।