विराटनगरका यी प्रहरीले नागरिकमाथि गरेको आक्रमण देख्दा अनौठो लागेको छैन । फ्रिमा अस्वस्थकर खाना, जाँड रक्सी खाएर साढे बन्ने परम्पराको अन्त्य हुनै पर्छ ।
@NepalPoliceHQ तपाईंहरुको प्रहरीलाई सम्हाल्नुस्, उहाँ जस्ता सुरक्षाकर्मीको नेपाललाई आवश्यक छैन ।
यत्रो ध्वंश गरेर १ थान चुनाव नै पहिलो प्राथमिकता, रवि-बालेनलाई भोट हाल्ने वातावरण बनाउनु नै पहिलो लक्ष्य हैन त? पुराना दलका शीर्ष नेता नै नभेट्नु, तिनलाई स्थानहद तोक्नु अनि जेलबाट धरौटीमा उम्केर आएको नेतासँग प्रेमी नै भेटे जसरी घण्टौँ भलाकुसारी गर्ने सुशीला बज्यैको नियत के हो? 🧐
२३ गतेको आन्दोलनमा भएको दमनबाट मर्माहत भएर जेलमा बस्न नसकेर जेल बाहिर आएपछि दुख प्रकट गर्दै रास्वपा सभापति ज्यू !! आफूलाई जतिसुकै पिडा परे पनि खप्न सक्ने तर जनताको दुख देख्यो कि क्वा क्वा रोईदिन सक्ने यत्तिको नेता चाईं चाहिन्छ नेफोलीहरुलाई 😂😂