चीनविरोधी जनशक्ति तयार गर्न नेपालमा इन्डियाली र तिब्बतीले सजिलोसँग नागरिकता पाऊन् भन्ने पक्षमा `लबिङ' गरेको मात्र होइन, अमेरिकाले नेपालमा ६७ लाखले नागरिकता नपाएको झुटो प्रतिवेदन बनाएर दबाब पनि दिइरहेको सार्वजनिक भएको छ ।
नेपालले विरोध गरोस् । संयुक्त राष्ट्रसंघ भ्रममा नपरोस् ।
दु:खद खबर
नेपाली #कांग्रेसबाट टिकट नपाएपछि #बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल लाई काङ्ग्रेस नेताले बारम्बार धम्की दिएका कारण झुन्डिएर आत्महत्या गरेका छन् ।@thapagk@MinendraRijal@SherBDeuba यही हो तपाईंको लोकतंत्र?
यी सोल्टिनीले बुढानीलकन्ठ वा डडेलधुराको घरजग्गा बेचेर दिने हो र पैसा? राज्य तिनका पूज्य पिताजीको सन्दुक हो? कि त्यो सन्दुकको खजान्ची तिनी हुन्? देश तिनको प्रोजेक्ट हो? यति सिल्पट कुरो त नगर्नु नि! https://t.co/cA1a3YfJO2
सुनीता डंगोलको विरोध गर्न सकिने अरु कारण होलान् । तर ‘महिनावारी हुँदा महिलालाई असह्य पीडा हुन्छ, विदा दिन नीति तथा कार्यक्रम बनाउँछु’ भनेकै कारण भोट दिन्न भन्ने हो भने अब नेताहरूबाट संवेदनशील अभिव्यक्तिको अपेक्षा नगरौ, सिंगापुर र स्विट्ज़रल्यांड बनाउने हावादारी गफमा ताली ठोकौं ।
एउटा वडामा बाहेक अन्त जित्ने हैसियत छैन। फेरी उसैलाई चाहिन्छ मेयर भरतपुरमा। 😂😂यो पटक पनि भरतपुरको मेयर माओवादीलाई छोड्यो भने काङ्रेस कहिल्यै उठ्न नसक्ने गरि थला पर्छ भरतपुरमा ।एक पटक हैन दुई पटक हैन ४/४ पटक आफ्नो छापमा भोट हाल्न नपाएसी बरू थाई रूपमै माके गए भो त कार्यकर्ता 😂