राष्ट्रिय जनगणना २०७८ को नतिजामा किन धर्म लुकाइयो ? कुन , कुन धर्म मान्ने कति छन ? हिन्दू धर्मावलम्बी कति छन ? कति प्रतिशत नेपाली हिन्दू छन ? नतिजामा धर्मको " ध " पनि कहिँ , कतै उल्लेख किन गरिएन ? किन लुकाइयो ? देशलाई हिन्दू राष्ट्र घोषणा गर !
#जय_हिन्दू_राष्ट्र🇳🇵❤️