वृद्ध भत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन। यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं।
@thakurkc स्कुल ड्रेस मा आन्दोलन सहभागी हुन आवहान गरेको हो आत्महत्या गर्न होइन। गणतन्त्र को अपहरण गरेर गोली बर्षा गराउने दोषी कि भ्रष्टचार विरुद्ध शान्ति पुर्वक आन्दोलन गर्ने दोषी????