मातृभुमी के हो? के हो राष्ट्रीयता?? के हो देशप्रेम???
शरणार्थीको हैसीयतमा भौतारीएपछी बुझ्नेछौ!!
संयुक्त राष्ट्रसंघ कार्यालय अगाडी तिव्वती शरणार्थीले गरे आत्मदाह तर मानवता नभएको देशमा बचाउन कामदार बाहेक कोइ अयेनन 👇
यो खाद्यविभाग को काम ऊत्पादित खाद्य वस्तु को गुणस्तर र खान योग्य छ छैन भनेर परिछ्यण गरेर प्रमाण पत्र दिने होकी तैले यो मेसिन जडान गर्नै पर्छ नत्र तेरो ऊत्पादित वस्तु तेसै अयोग्य हुन्छ तैले त्यो मेसिन जडान न गरेसम्म तैले ऊत्पादन गरेको वस्तु अयोग्य हुन्छ भनेर लिडे ढिप्पी कसने हो🤔
नयाँ सरकार आयो भन्छन्,बिगतमा १२ बजे सम्म चहलपहल हुने ठाउँ ८ बजे नै सुनसान हुन्छन्,बजारमा सबैका आ-आफ्नै व्याथा छन्,आँखाले देखेका कानले नसुनेका कथा छन्,खबर के छ मित्र भन्दा पिडा लुकाएर डिच्च दाँत देखाउछन्,थाकेर अस्ताइसक्यो सुर्य चन्द्रमा सँगै हिड्छन्,अग्लो डाँडाले बाटो रोकिदिन्छन्!
तथ्य तोडफोड गरेर हुन्छ कि,गलत डाटा निकालेर हुन्छ कि बिशेश सुत्र,उच्च स्रोतको हवला दिँदै पित पत्रकारिता गरेर श्रीमती र छोराछोरी पाल्नु परेको छ। कनि कुथी तथ्य बंग्याएर समाचार लेख्यो पछी माफी मायो सकियो यसले देशलाई कस्तो अप्ठ्यारो पार्छ भन्ने कुरा यी बिकाउ लाई बाल मतलब।
माटोले बनेको काँचो घैंटे फुट्यो भने फेरि बनाउन सकिन्छ,तर आगोमा पाकी सकेको घैंटो फुट्यो भने फेरि बन्दैन, समाजवाद भन्ने तर राजशाही जिवन बिताउने कम्युनिष्टको नेपालमा काम छैन अब,वर्तमानमा सत्ता शासन चलाउनेहरु पनि काँचा थिए पाकेर गतिला,बलिया हुन्छन् की भन्ने आस पनि अधुरै रहने भयो! 😬
२५ वर्ष अगाडि सुकुम्बासी रहेको विष्णु पौडेलको सम्पति १८अर्ब रे...
नदेखाएको सम्पति त अझै कति होला होला
राजनीति त कस्तो फापेको रहेछ है एमालेलाई...!?
थुक्क चोर।
हात्तीछाप चप्पल किनेर लगाउँने हैसियत नभएको सुकुम्बासी राजनीतिमा छिरेको २५/३० वर्षमै खर्बपति भयो।
४/५ ओटा महल, दर्जनौं कम्पनीमा शेयर, अर्बौं बैंक ब्यालेन्स रहेछ।
सम्पतिको श्रोत देखाऊ भन्दा मलाई थाहा छैन रे.।
भ्रष्टाचारी विष्णु पौडेललाई पक्राउ पर्यो भन्ने हल्ला रहेछ।
😂😂
😡😡
आरजु राणा रोम बाट गायब भएर बर्लिनमा देखा पर्न बिचको रहस्य मानिन्छ उन्को र जर्मन कम्पनी बीचको मिटिङ। भनिन्छ आरजुको भाइ जर्मन कम्पनी को एजेन्ट भएको ले फ्रेन्च कम्पनीलाई यस पटक को ठेक्का नदिन निर्देशन थियो। फ्रेन्च कम्पनीको एजेन्ट त्यही थापा हुन जसलाई अहिले अख्तियारले समातेको छ।
यो भ्रष्टाचारमा कोक आन्टी र खड्क ओलि सर लाई मात्रै फाइदा हुन्थ्यो होला र?? पार्टीको सिनियर नेता,कार्यकर्ता,नागरिक अगुवा,बिश्लेषक,लेखक र केही सम्पादक चाचाहरु लाई पनि भागबन्डा त मिल्थियो होला। यत्रो भ्रष्टाचार केस लाई कारबाही गर्न खोज्दा यिनिहरुको पिँध यतिकै जलेको चाहिँ छैन।
हिमाल खबर पत्रीका खुब राम्रो खोज पत्रकारिता गर्दो रहेछ । सनातनी भजन किर्तन जुन ग्रुपले पनि आयोजना गर्न सक्छ त्यसमा कांग्रेस,एमाले,माओवादी,रास्वपा,राप्रपा मा आस्था राख्ने ब्यक्तिले भजन किर्तन गर्न हुँदैन भन्ने छ?? बिदेशी फण्ड बाट चलेका मिडियाहरुको सनातनी धर्म सँग किन रिस हो??
कान्तिपुरले चन्द्र ढकालको हिनामिना छाप्दैन । अनलाईनले दिपक भट्टको छाप्दैन। रातोपाटीले सुन तस्कर पुनको छाप्दैन।सेतोपाटीले अनुदान हिनामिना छाप्दैन। यिनिहरू नै फेरी स्वतन्त्र पत्रकारिताको र स्वतन्त्र पत्रकारको भजन गाईरहन्छन् । जय होस् ।
काला कांग्रेस देखि चैते कम्युनिस्ट,केही बिशिस्ट सम्पादक दादाहरु अनि केही काला कोटे चाचाहरु पालेर रँजाई गर्थे होइन यिनिहरु?? अब उधोगी ब्यापारी लाई जेलमा हाल्न पाँईदैन भन्दै माइतीघर तिर दुबो माँड्न जानी बेला भएन सज्जन विद्वानहरु??
काठमाडौँको बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा आकासे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक दशक पुग्न लाग्दा पनि काम सम्पन्न हुन नसकेको हो । एक दशकको अवधिमा आठ पटक म्याद थप भइसकेको छ । नवौँ पटक म्याद थपको तयारी भइरहेको छ ।
ती पुल निर्माण क्रममा सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न नगर्दा ठेकेदार कम्पनीलाई जरिबाना तिराउनुको सट्टा शक्ति केन्द्रको दबाब र प्रभावमा सम्बन्धित निकायले म्याद थप्दै आएको पाइएको छ ।
@hello_sarkar
केही समय अघी मैले लेखेको थिए : काठमाण्डौमा जताततै हलाल खानेकुरा मात्र बेचबिखन गर्न थालिएको रहेछ।नाम चलेका थकाली भोजनालयमा समेत हलाल बेचिनु यो देश ईस्लामिकरण तर्फ उन्मुख हुनु हो।यो हाम्रो देशको लागी अत्यन्तै हानिकारक छ र यि सबै कुकृत्यका खलनायकहरु गणेहरु हुन!