अागामी चुनावहरुका लागि
संपुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई
निशुल्कः मतदाता शिक्षा
पार्टिको चिन्ह भन्दा सक्षमता ठूलो हुन्छ
गफ भन्दा काम https://t.co/MkiKBnehbk
पेरिसमा वायु प्रदुषण बढे पछि आधा गाडीलाई प्रतिबन्ध र सार्वजनिक यातायात सित्तैमा। आज बिहान ठमेलमा प्रदुषणको मात्रा १७३ µg/m³ - WHO मापदण्ड २५ https://t.co/6JVFNOt3Wy