पछिल्लो समय सरकारले कर्फ्यु लगाउनु पर्ने सम्मका आन्दोलन, विरोध र शक्ति प्रदर्शन हुन थालेका छन् । सरकार कर्फ्युलाई मात्रै विकल्प खाेजिरा छ । यस्ता कर्फ्यु लगाउनुपर्ने अवस्था नै नआउने व्यवस्थाकाे आवस्यकता सरकारले साेचाेस् । #hellosarkar
Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas.
As temperatures rise, glacier melt increases - threatening the lives and livelihoods of entire communities.
#ClimateAction can’t wait.
नेपालका राजनीतिक दलले गरेका काम पनि गतिलो चाहिँ छैन ।
तर, रामकुमारी झाँक्रीले भनेको कुरा पनि बेठिक भन्न मिल्दैन ।
मैले भन्ने धेरै शब्द झाँक्रीको आक्रोशमा भेटेँ ।
https://t.co/y5hPnPREPv