जति खुसि हजुरले मलाई दिनुभएको छ नि भगवानले त्यो भन्दा धेरै खुसि हजुरलाई दिउन
भगवानले हजुर जस्तो श्रिमान सबैलाई दिउन
मेरो सुख दुःखमा साथ दिने मेरो हजुरलाई
जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂🎂
सधै यो मुहारमा यस्तै हासो र खुसि रहिरहोस🙏🙏
धेरै धेरै माया ❤️❤️