म्यान्माको माण्डले शहरमा देशका विभिन्न ठाउँबाट विभिन्न प्रयोजले आइपुग्ने नेपाली जनलाई सुरक्षित, सहज आवास उपलब्ध गराए । सन् १९७८ अक्टोबर २७ तारिखका दिन मोगोकस्थित श्री रामचन्द्र मन्दिरमा आयोजित ऐतिहासिक भेलाबाट धर्मशाला निर���माण गर्ने महान् संकल्प गरियो। ++++