सदन गुरुकुल हुनुपर्छ । सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतीको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ.. @manishjhanepal
सामाजिक सन्जालमा यस्ता अफवाह फैलाएर रमाइलो मान्ने छ��न! तर त्यसले कति असर गर्छ अचानोलाई मात्र थाहा हुन्छ! मान्छे त चिन्नुभयो होला नि ती महिला अझै सकृय छिन ! यस्ता भ्रम अझै फैलाउदै छिन!
7 Benefits, 1 Plan: The Student International Health Plus Benefit.
Study Abroad with Total Peace of Mind.
☎️ 01-4542263, 9820115354, 9820115352
📧 [email protected]
🌐 https://t.co/rWksZAsurf
MAKE A VISIBLE DIFFERENCE!!
#policies#insurance#coverage#necoinsurance
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।
महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो ।
विशेष परिस्थितिक��� कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ ।
मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस���यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।
सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु ।
बुहारी बेश्या भन्ने थाहापाएपछि ससुरोले भन्छ छोराले कस्तो रोजेछ! त्यहि बेला सासुले भन्छे हाम्रो छोरापनि गुण्डा अपराधी हो धन्न बेश्या पायो ! कुनै हिन्दि फिल्मले हेरेको थिए ! यो ���ृष्य ! !
बुढानिलकण्ठ नगरबासिहरुमा हार्दिक अनुरोध ! ! !
*******************************************************
हालको लगातार भीषण वर्षाका कारण बुढानिलकण्ठ नगरपालिका क्षेत्रका विभिन्न स्थानहरू��ा बाढी, पहिरो, सडक अवरुद्ध, घरमा पानी पस्ने जस्ता जोखिम देखा पर्न सक्छन् ।
यदि तपाईंको आसपास कुनै समस्या, क्षति वा विपद् परेको छ भने कृपया तुरुन्त नगरपालिकालाई जानकारी गराउनुहोस्।
✅ जनताको सुरक्षा हाम्रो प्राथमिकता हो ।
✅ सतर्क रहौ, सुरक्षित बसौ ।
✅ राहत, उद्धार वा समन्वय आवश्यक परेको अवस्थामा नगरपालिका सधैं standby अवस्थामा छ ।
सम्पर्क गर्नुअघि ढिला नगर्नुहोस ।
नगर प्रहरी प्रमुख / उप प्���मुख : 9849417511/9841482594
नगर प्रमुख : 9851051010
उपप्रमुख : 9841527796
प्रमुख प्रशासकिय अधिकृत : 9851240858
नगर प्रबक्ता : 9851023498
बन बाताबरण तथा बिपद ब्यबस्थापन समिति प्रमुख : 9851079618
सम्बन्धित वडाको वडाध्यक्ष :
वडा न १ : ९८५१०३६०११
वडा न २ : ९८५१०२९५३८
वडा न ३ : ९८४११७०९६७
वडा न ४ : ९८५१०९२६०२
वडा न ५ : ९८५१०२५०४८
वडा न ६ : ९८५१००१८२४
वडा न ७ : ९८४१४७५२२१
वडा न ८ : ९८५१०९५०५८
वडा न ९ : ९८५१२२१८६८
वडा न १० : ९८५१०२३४९८
वडा न ११ : ९८५१०९४६५१
वडा न १२ : ९८५१०४३६१५
वडा न १३ : ९८५१००५६७४
हो झोले नै भएर यस्तो अबस्था आएको हो! नेता बनेको भए यो अबस्था आउन्न थियो! तपाईहरूको रवाफ मात्र होइन तपाईको नाम लिएर नै रवाफ देखाउने को बोलबाला बढेको थियो! ��ुनैबेला राज दरवारको पिउनले हाकिम थर्काएको जस्तै तपाइ वरपर बस्ने ले थर्काउथे!