नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।
गरिब हुनु र पैसाको अभाव हुनुबीच फरक छ।
पैसाको अभाव अस्थायी हुन्छ। गरिबी स्थायी हुन्छ।
मेरो गरिब बुबा भन्नुहुन्थ्यो, “म पैसामा रुचि राख्दिनँ,” वा “पैसाले केही फरक पर्दैन।”
मेरो धनी बुबा सधैं भन्नुहुन्थ्यो, “पैसा नै शक्ति हो।”
पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई नेपालको ४२औँ प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना !
जेन-जीको सक्रियतामा देशले पहिलो महिला प्रधानमन्त्री पाएकोमा जेन-जी समूहलाई पनि बधाई !
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
सफलता भन्ने कुरा एक दिनमा मिल्दैन तर एक न एक दिन चाहि पक्कै मिल्छ।त्यसैले बिहान उठदा सङ्कल्प लिएर दिनभर त्यो पुरा गर्न तर्फ लाग्नुहोस् ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️