मैले आफ्नो कृति माङखिम २०७२ सालमा आजकै दिन लाेकलाई अर्पण गरेकाे थिएँ । श्रद्धेय कवि वैरागी काइँलाज्यूसहित अग्रजकाे आशीर्वचन प्राप्त गरेकाे छु । पाठककाे माया पाएकाे छु । थप बुझ्न यो लिंकमा जान सक्नुहुन्छ । #Mangkhim
https://t.co/HcHHtKBV6e
https://t.co/2PtzTmlWyC
दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग)मा गत आर्थिक वर्षमा विनियोजित २० करोडमध्ये अधिकांश बजेट खेर गएछ 'अढाई–तीन करोड" खर्च । बाँकी १७ करोडजति अन्यत्रै रकमान्तर ।
स्रोत : सडक डिभिजन दमक ।
सडक भने पैदल हिँड्न पनि नसकिने गरी हिलाम्मे छ । माथिल्लो खण्ड बढी हिलाम्मे देखिन्छ ।
सरकारले दमक–चिसोपानी सडकको अलपत्र २६ किलोमिटर खण्ड कालोपत्र गर्न बोलपत्र आह्वान गरेको एक महिना बितेको छ। यसबीच १० दिन म्याद थपिएको थियो । त्यो अवधि पनि सकिएर आजदेखि अर्को १० दिन म्याद थप भएको छ। यसपछि चाहिँ म्याद नथपे हुन्थ्यो। जति ढिलो ठेक्का लाग्छ उति नै ढिलाइ निर्माणमा हुनेछ।