राजदूत भएर दिल्ली र बेइजिंगमा बसेर डलरमा तलब खाने ! बसुन्जेल केहि नबोल्ने, लेखापढी नगर्ने उल्टै मोदी र सि जिन्पिङ्ग भन्दा बढ्ता प्रो भारतीय र चिनिया बन्ने अनि अहिले यिनैलाई फेरी रोटि सेक्न कति हतारो ! मिडियामा सबै भन्दा क्रान्तिकारी फेरी यिनै ! ए दैब के के देख्नु र सुन्नु पर्छ !
जसको नाम चन्दकान्त लाल हो, लेख्छन् सीके लाल । तर उनै केपी ओलीलाई 'खड्गप्रसाद ओली' भन्छन् ।
जसको नाम बालेन्द्र साह हो, लेख्छन् बालेन । तर, उनै ओलीलाई भन्छन् खड्गप्रसाद ओली ।
जसको नाम सुकदेउ मुनी हो, लेख्छन् एसडी मुनी । तर उनै भन्छन् खड्गप्रसाद ओली ।
नामका अनेक दुःख!