" हामी कहिल्यै पनि स्वार्थीपन र कुनै चिजको घमण्ड नगरौ, किनकि हामी स्वार्थी र घमण्डी बन्यौ भने हाम्रो न त कोहि मित्र हुन्छन्, न त हामी संग कोहि मित्रता राख्न चाहन्छन्, न त हामीलाई कसैले बिश्वास नै गर्छन्, तब एकदिन हाम्रो यो दुनियाँबाट नै पतन भै अस्तित्व मेटिन सक्छ। " ❤️🙏
कानको छेउमै गर्छौ खासखुस ,शंका लागेको छ
के हौं -?लामखुट्टे हौं या उडुस ,शंका लागेको छ
किन् ? मेरो बारेमा यती धेरै निर्खोज गरी रहन्छौं
तिमी प्रेमिका हौं की जासुस ,शंका लागेको छ !
#शुभबिहानी ❣️🙏