प्रेमको कथा हो ।प्रेममा आफूलाई हराएकी एउटी महिलाले पीडा पार गर्दै फेरि आफ्नै अस्तित्व खोज्ने कथा। कसैको साथ छुट्दैमा जीवन रोकिँदैन ।कहिलेकाहीँ त्यही बिछोडले हामीलाई आफ्नै बाटोतिर फर्काइदिन्छ।एउटी महिलाको परिचय केवल उसको सम्बन्धले तय गर्दैन। उसका आफ्नै सपना, पहिचान र आफूले रोजेको
आसक्ति का नशा भी क्या खूब रंग लाता है,
सामने वाला जहर भी दे, तो रूहअफजा नजर आता है।
दाइको पदीय आसक्ति घटेको छैन, झन बढे जस्तो छ।
थापा कॅाग्रेसमा जान दाइको अहं र दाइका नन्दी भृंगीलाई अपाच्य छ।
दल २ फ्याक, नयॅा विधान बनाउने दाइलाई आजन्म सभापति बनाउने।
छैन त अच्छा सुझाव?
जय होस।
जीवन जति नै कठिन भए पनि
हरेक बिहानले भन्छ
फेरि एकपटक प्रयास गर
सायद आजको दिन सबैकाे आफ्नै पक्षमा हुनेछ।
त्यसैले आशा राख्नुहोस्
र आफ्नो दिनलाई सुन्दर बनाउनुहोस #शुभबिहानी ☕️☕️