नेपाल विध्यार्थीसंघ को झण्डा लियर पुर्वान्चल विश्वविद्यालय सेवा आयोग का अध्यक्ष लाई कालोमोसो खन्यायछन केही भयको संगठनको इज्जत को नि धज्जी उडायछनबनेता हुन हतार भयका केही स्मुहको हुलबाजी ले विश्वविद्यालय को पढाइको स्थिती डामाडोल भयको छबखासमा यो संगठनको प्रमुख मा कुन स्वाठ रहेछ हाल?
समसामयिक राजनीतिक सगर्मी वढेको बेला जिल्ला बाट विकास गर्छौ भन्दै हात समाउने अचेल फोन उठादैन !!! चिल्ला कुरा मा आयर भोट नदिनु राम्रो!!
असल मानिस छन्नु पर्छ !
@BhimarjunPhD लाजको पसारो !!! यो देशमा सबै लाई पैसा मात्र चहिने !!
��ैसा चाहिने ले ब्यबसाय गर्नु पर्छ लुट्नु हुन्न भन्ने सम्म मनमा नहुने ले सजिलो पैसा कमाउने बाटो राजनिती रोजेका छन !!
अडियो सुन्दा मलाई नै लाज लाग्यो!!! खास भन्नेहो भने नेपालमा जो सुकै मन्त्री बनुन प्रधानमन्त्री बनुन जो सुकैको सरकार बनोस सवैलाई आर्कैले चलाउछ्न !!
आफ्नो ब्याक्तिगत स्वार्थ का लागि जे पनि गर्न पछि नपर्���े नेतृत्वमा पुग्छ्न अनि देशले यस्तै दसा भोग्दै जानू पर्छ !!
तितो सत्य !