पोखराको फेवाताल नपुगेर के भो र ? आफ्नै जिल्लाको 'सिङ्जेमा ताल' पुगियो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोला स्थित 4700 मिटर उचाइमा रहेको 'सिङजेमा ताल' ! ....
#taplejung#singjemataal#traveltaplejung#explore
पहिले त ४ नम्बरलाई सिफारिस गर्दा बृफकेस बोकेर सिफारिस गरियो भन्थे । अहिले चाहिँ क्षमता नै हो त ? अहिले पनि बृफकेस बोकेर सिफारिस भएको भन्दा के हुन्छ ?
प्रधानन्यायाधीशको कुरो नी ! ...
: Future Plan के छ ?
: पार्टी खोल्ने राजनीति गर्ने ।
: नेपालको राजनीति बारे ज्ञान छ ?
: फेसबुक, इन्स्टामा धेरै Followers छ ।
: 🙄🤔
खैर, व्यापक शुभकामना । विचार मिल्ने दल/व्यक्तिहरु एक हुनु आफैमा नराम्रो होइन ।