प्रधानमन्त्री शाहले एन्टोनियो गुटेरससँग हात मिलाउन केही सेकेण्ड विलम्ब गरे भनेर धेरै ल्याङ्ग नगर न केटा हो। हिजो विदेशी समकक्षीसँग सँगै बसेर उठन नसक्ने, उठाइउन सहयोगी चहिने, गाडीमा चढन पिर्का चाहिने, मंचमै निदाएर र्याल काडने पनि यहि देशमा थिए भनेर सम्झन न । विगत विर्सन मिल्दैन
संसद् बैठकमा प्रतिपक्षी दलका सांसद आफैँले समय तोकेर शहीदको सम्झनामा मौनधारण गर्ने होइन माननीयज्यू । सदन बैठक चलाउन समय तोक्न त सभामुख बनाइएको छ । संंसदलाई लोकतन्त्रको मन्दिर मान्ने दलका माननीयले यस्तो रमाइलो नगरिदििएको भए राम्रो हुने ।
पाँच बर्षलाई जनताले जनमत यिनैलाई दिएका छन् । संसदीय ब्यस्था चल्ने गणितले हो विरोध र अबरोधले होइन । बनाएका नियमावली र कानुन संविधान मर्म एवम् भावना विपरित भए भने रामशाहपथ गए भयो। तर सदनमा जे देखियो त्यो राम्रो भएन ।
सबै नेपाली द्वन्द्वका घाउ बिर्सन चाहन्छन्। हिंसा छोडिसक्यौँ, अब पीडितलाई न्याय दिऔँ।
१८ वर्षसम्म शान्ति प्रक्रिया पूरा नहुँदा लाजमर्दो भयो। गम्भीर मानवअधिकार उल्लङ्घनकर्तालाई कारबाही होस्।
आज एउटा सम्मेलनमा मैले भनेँ- दुई आयोगको काम सफल पार्न सरकार प्रतिबद्ध छ।
A productive meeting with H.E. Mihai Popsoi, Deputy Prime Minister and Minister of Foreign Affairs of Moldova, on the sidelines of the Raisina Dialogue. H.E. Popsoi and I exchanged views on Nepal-Moldova relations. I look forward to H.E. Popsoi’s upcoming visit to Nepal.
कोलकाता और राजस्थान के बीच हुए IPL के छठे मैच में 11वें ओवर से पहले गुवाहाटी के मैदान में दर्शक घुस गया। यहां बॉलिंग कर रहे रियान पराग को फैन ने पहले गले लगाया उसके बाद पैर भी छुए।
#KKRvsRR#Cricket#IPL2025#Sports
पढ़िए KKR Vs RR मैच के मोमेंट्स... https://t.co/nhibSzqMAZ
उहिलेका राजाले अहिले हामीलाई साथ दिनु पर्यो भनिबक्सिदै रहेछ । केही होटल, रिसोर्ट, हाइड्रो वा गलैचा उद्योग खोली बक्सिन लाग्या हो कि ! त्यसका लागि त जनता भन्दा नेताहरुकै साथ माग्दा हुन्या हो । टाट भया जनतासग के सहयोग मगि बक्सिया । अहिलेलाई #प्रजातान्त्र#दिवसको शुभकामना।
नेपाल में सुशासन लाने के लिए चुनी हुई सरकारें बार-बार हुई नाकाम... अब राजशाही वापस लाने के लिए हजारों लोगों ने किया प्रदर्शन
#Nepal#Kathmandu#Protest
अधिक खबरें और ई-पेपर पढ़ने के लिए दैनिक भास्कर एप इंस्टॉल करें - https://t.co/uXrhGpuirk
@Shekharnc पार्टीले पठाएको मन्त्रीले गरेको निर्णय पार्टीले स्वामित्व नलिने हो भने उनलाई तत्काल मन्त्रीबाट फिर्ता बोलाए भैगो त । आफनै दलको मन्त्रीको पहलकदमिमा भएको यति महान निर्णय पार्टीले होइन, जिम्मा पर्टिले लिदैन भनेर मात्र भएन नि नेता ज्यू ।
अमेरिका ने नेपाल की आर्थिक मदद रोकी, अर्थव्यवस्था चरमराई... नेपाल मौजूदा खर्चों को पूरा करने में असमर्थ, लोगों से लेना पड़ रहा लोन
#USA#Nepal#EconomicCrisis
अधिक खबरें और ई-पेपर पढ़ने के लिए दैनिक भास्कर एप इंस्टॉल करें - https://t.co/uXrhGptKBM
उहिलेका राजाले अहिले हामीलाई साथ दिनु पर्यो भनिबक्सिदै रहेछ । केही होटल, रिसोर्ट, हाइड्रो वा गलैचा उद्योग खोली बक्सिन लाग्या हो कि ! त्यसका लागि त जनता भन्दा नेताहरुकै साथ माग्दा हुन्या हो । टाट भया जनतासग के सहयोग मगि बक्सिया । अहिलेलाई #प्रजातान्त्र#दिवसको शुभकामना।
@matrikas@NepalPoliceHQ भाटा नपुगेको हो । नियमम अनुगमन र मुल्य निर्धारणको अधिकार फिरन्तेहरुको हातमा हुन्छ ? यो सबै हेर्ने राज्यको सयंत्र होला नि । @hello_sarkar