गणेश नेपालीको आत्मदाह: कडा जरिवानाको मनोवैज्ञानिक प्रभाव ?
कडा कानुन आवश्यक हुन सक्छ। तर त्यसभन्दा पनि आवश्यक कुरा न्याय, संवेदनशीलता र उत्तरदायित्व हो। राज्यको सफलता नागरिकले कति डराए भन्नेबाट होइन, नागरिकले राज्यप्रति कति विश्वास गरे भन्नेबाट मापन हुनुपर्छ।
लोकतन्त्रमा भोट दिनु हाम्रो अधिकार हो, बाध्यता होइन।
माग्नेलाई होइन, योग्य, इमानदार र देशका लागि काम गर्ने उम्मेदवारलाई आफ्नो अमूल्य भोट दिनुहोस्।
भोट सोचेर हालौँ, भविष्य राम्रो बनाऔँ।
@analkgautam तपाईंको कुरा भावनात्मक रूपमा ठीकै छ। तर हामीले सिक्ने काम कहिल्यै रोकिनु हुँदैन — सिक्नु नै अगाडि बढ्ने आधार हो।
नेपालीले सिक्ने मात्रै होइन, अब सिकेको कुरा व्यवहारमा उतारेर सही निर्णय गर्ने बेला आएको छ। आन्दोलन होइन, व्यवस्था सुधार्ने सोच र काम नै दीर्घकालीन जित हो।
HEALTH BENEFITS OF COFFEE
Coffee boosts your physical performance. Coffee may help you lose weight.
Coffee helps you burn fat. Coffee helps you focus and stay alert.
Coffee reduces risk of cancers.
Coffee reduces risk of stroke.