Dear @akshaykumar ji, as an ex Gorkha officer, my thanks to you for making this movie. However, details matter. Kindly get the Khukri right. The sharp edge is on the other side. It is not a sword. Khukri strikes from inner side of blade. Ref pic of Khukri att. Thanks.
गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।
नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस्: पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति।
नाटकको पनि सीमा हुन्छ। विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस्।
अलि खुसी हुन मिल्ने कुरो !😀
World Happiness Report 2021 अनुसार १४९ देशको सुचीमा नेपालको बरियता ८७, दक्षिण एशियाली नागरिक मध्ये सबै भन्दा खुसी नेपाली!
* बंगलादेश/भारतको स्कोरमा २०२० को सर्भेको स्कोर पनि समावेश गरिएकोले ति देशको स्कोरलाई कोभिड-१९ को असर पारेको हुनसक्ने।
"They don’t care a hoot about culture and tradition.” Traditional priests in Nepal object to online versions of ceremonies paying respect to ancestors. https://t.co/hwqxkXKKvP
पित्र पक्षको अवसरमा ति पूर्वजोंहरु प्रती आभारी रहनुपर्छ जसले 800 वर्ष सम्म मुगलोंहरुको बर्बर अत्याचार संग टक्कर लिए भय र लालचमा परेर धर्मान्तरण गरेनन् हाम्रो पहिचान हिंदू बनाएर राखे
निषेधाज्ञा सात-सात दिनमा थप्दै जाने हो कि, दशैँसम्मको मार्गचित्र स्पष्ट गर्ने हो? दशैँका लागि आवागमन खुला हुने हो कि "साच्चिकै" बन्द रहने हो?
विद्यालय शिक्षाको मार्गचित्र के हो?