झण्डै १५ वर्ष अगाडिको समय बेलुका सधैँ कान्तिपुरमा सुन्ने एउटा कार्यक्रम "यो माया भन्ने चिज यस्तै हो" । सविना दिदीको स्वरमा मन्त्र मुग्ध भएर सुनिन्थ्यो ।
२०० वर्षदेखि नेपाली जनताको भरोषाको प्रतिक रहेको एउटै संस्था @NepaliArmyHQ लाई ध्वस्त बनाउन लागिरहेको यो निलो झुण्डलाई साथ दिईराख्ने हो कि गल्तिबाट प्रायश्चित गरेर सच्चिने हो ? वर्दीमा रहेको नेपाली सेनाको आर्मीको क्याप्टेनसँग यो तहको व्यवहार हुन थालेछ, त्यो पनि सार्वजनिक स्थानमा ! कठै !!
देशको माया भएको सेना हो भने राष्ट्रिय धरोहरहरु जल्दै गर्दा सेनाको चित्त दुख्नु पर्ने हैन ? भदौ २४ मा सेना कहाँ थियो ??
सेना परिचालनबारे कार्की आयोगको बयानमा राखेको दुई सर्तबाट प्रधानसेनापति अशोकराज ‘ब्याक’ भएका हुन् ? https://t.co/av8zqtwywm
प्रधानमन्त्रीले आज लुसुक्क आफ्ना सल्लाहकारलाई भारत पठाएको भन्ने हल्ला भइरहेको छ। तर, प्रधानमन्त्री कार्यालयले यसबारे कुनै जवाफ दिएको छैन। या त यो कुरा झूटो हो भनेर स्पष्ट भन्नुपर्यो,या 'ट्र्याक–२ डिप्लोमेसी' भइरहेको हो भनेर स्वीकार गर्नुपर्यो।
— डा. विपिन अधिकारी, संविधानविद्🙏
अनि त्यो बजेटको ठ्याक्कै अघि इतिहासकै सबैभन्दा धेरै गाडीको भन्सार हुनु चाईं संयोग मात्रै हो कार्कीजी ? किन आयो तेति धेरै गाडी ? र किन बढ्यो गाडीमा लाग्ने कर ??
बम होइन, स्टोभ पड्केको भन्न लगाइयो
२०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोट र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सो मुद्दामा आलम ०७६ असोजमा पक्राउ परेका थिए ।
अदालतमा थुनछेक चलिरहँदा ५ वर्षअघि विस्फोटका घाइतेले भनेका थिए - अपहरण गरेर बयान फेर्न लगाइयो । कान्तिपुर टिभीमा त्यसबेला प्रसारित समाचारमा गौरीशंकरको भनाइ थियो - बम होइन, स्टोभ पड्केको भन्न लगाइयो ।
यसबीचमा कांग्रेस सभापती शेरबहादुर देउवाले पटक पटक आलमलाई छुटाउने बताउँदै आउनुभयो । आज ''संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको'' भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले आलमलाई सफाइ दियो ।
हेर्नुस् ५ वर्षअघिको यो समाचार ।
अरू केहि समाचार र भिडियोका लिंक -
रौतहट बम काण्डको जालो : https://t.co/6vkqbwbUBN
रौतहट नरसंहारमा राजनीतिक नेतृत्व... :
https://t.co/cZePO5IXsM
साक्षी जोगाउन आदेश : https://t.co/kyqdy1FM1U
आलम प्रकरण : तत्कालिन आइजीपीदेखि गृहमन्त्रीसम्मै जानकार :
https://t.co/gpZpRU9gKE
आफताब आतंक : https://t.co/BmZZch1BKn
आलमको औकात : https://t.co/Lym1BVRuFH