कानुनले रोक्दैन—जति पटक चाह्यो चुनाव लड्न मिल्छ।
कार्यकाल नसकिँदै उम्मेदवार बन्न पनि मिल्छ।
तर सधैं आफू मात्र?
५ वर्षे जनादेश बीचमै छोड्नु?
स्थानीय/प्रदेश सत्ता=स्टेपिङ स्टोन?
चुनाव–चुनाव दौडिनु विश्वास कमजोर बनाउँछ।
सत्ता व्यक्तिको होइन, जनताको हो।
काम पूरा गर्ने कि अवसर खोज्ने
हिजो हाँसेको मुख आज काँपिरहेको छ जनताको मौनता आज आँधी बनेको छ कुर्सी बिना तिमी के हौ ? प्रश्नले जलाउँछ सत्ता बिना तिम्रो नाम समयले बिर्साउँछ https://t.co/SH0FB46Qzp
सब का अनेक रंग देखिदै छन्,
अनेक अनेक रंगहरू, आगोमा घिउ थप्दै छन्।
छायाँमा सौन्दर्य, प्रकाशमा प्रपञ्च छ,
राजनीति खेल हो, जहाँ नकाबमा नाच छ।
वाचा जस्तो मिठो, धोका जस्तो चिल्लो,
जनता भन्छन्– "हाम्रो?"
रङहरू झन् गाढा छन्, सत्य झन् धमिलो,
नारा त लाग्छ, तर अर्थ रहन्छ बिलकुल पिल्पिलो।
'यी देश मेरो पिछवाडा (ass) चुम्बन गर्दै छन।' - राष्ट्रपति ट्रम्प 🤣🙏
गुड मनिङ गोर्खे Latte Liberals (नक्कली उदारवादी) / Fake Progressive ( नक्कली प्रगतिशील ) र Limousine Communists ( सेठसाहु लिमोजिन कम्युनिष्ट ) हरु ! संसारभरी चर्चा भैरहेको राष्ट्रपति ट्रम्पको भाषण ( Kiss my ass ) बारे कुनै प्रतिक्रिया आएन त !
कुनै प्रवक्ता बोल्यो ? कुनै सम्पादकिय , कुनै टिप्पणी , कुनै कमेन्ट लेख्न हतारो नगर्नु । जे पाए त्यही नलेख्नु संजालमा , मोनिटर हुन्छ , भिसा नपाइन सक्छ , भएको भिसा रद्द हुन सक्छ , उता पुगेका आफन्त डिपोर्ट हुन सक्छन । हातमा भएको प्रोजेक्ट क्यान्सल हुनसक्छ , रिसेप्सन , सेमिनार निम्तो नपाइन सक्छ ।
वैश्ययुग सत्य , जगत मिथ्या हो । बुझ्यौ लात्ते ! लात्ते लाते ! गफाडी लात्तेलाई ट्रम्पियन लात !
@realDonaldTrump Rocks🤣🙏