नेपाली कांग्रेसको विधानले त यसो भन्छ,
२१.४ केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक
कति प्रावधान एकैपटक मिचेको ?
अनि नवमनोनित कोषाध्यक्ष त अस्ति मात्रै मनोनित सदस्य हैनन् र भन्या
एकातिर राष्ट्र्रपतिले संबोधन गर्दैगर्दा हिंड्ने सरकार प्रमुख र अर्कोतर्फ विगतमा लगातार ५७ दिन सदन सञ्चालन हुन नदिने एमाले । अब के हुन्छ ? हेरौं यो सदन कसलाई चाहिएको रहेछ ।
हिजो नेतृत्वको निर्देशनमा विशेष महाधिबेसनको बिपक्षमा बोल्नेलाई सामाजिक सञ्जालमा तल्लो स्तरमा उत्रेर गाली गर्ने मध्येका केही पनि यो पटकको नीति तथा अनुसन्धान प्रतिष्ठानमा परेछन् । तिनीहरुलाई विधान चाहिं पढ्न भन्नु है ? @MadhuAc98230582@drsubedii
इण्डोनेसियाको बाली स्थित गरुड पार्कमाः
भगवान श्री विष्णु, श्री गरुड, श्री गरुड माथि भगवान श्री विष्णु (सन्सारकै ठुलो मुर्ति) तथा गरुडका पिता ऋषि कश्यम, माता देवी विनिता र सौतेनी माता देवी कद्रु
एउटा भनाई छ, ‘जब कम्युनिष्टहरु कमजोर हुन्छन् उनीहरु धेरै मिटिङ गर्छन् ।’
साप्ताहिक रुपमा भईरहेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति (जुन गठनपनि भएको छैन र हचुवाको भरमा सदस्यहरुले भाग लिन्छन्) को बैठक देख्दा त्यही याद आयो ।
नेपाली कांग्रेसको विशेष महाधिबेशनको औचित्यता पुष्टिको अर्को अकाट्य प्रमाणः संसदीय चुनाव भएको झण्डै ५० दिन पछि हुन लागेको संसदीय दलको नेताको चुनाव स्थगित ।
यो देशमा केही भएन भन्नेहरूका लागि:
मधेशी, नेवार, गुरुङ, खसआर्य, वादी— मन्त्रीहरूको सम्पत्ति सूची पल्टाउँदा एउटा कुरा प्रस्ट हुन्छः देशमा “केही त” भएको रहेछ।
अपार्टमेन्ट, सुनचाँदी, सेयर, महँगा गाडी र सामाजिक सञ्जालबाट कमाई—यी सबै विगतका सरकारका नीतिका कमाई हैनन् र ?
मनन गर्नुपर्ने कुराः
भगवान भक्तको अधिनमा हुन्छन् ।
नेता कार्यकर्ताको अधिनमा हुन्छन् ।
सरकार जनताको अधिनमा हुन्छ ।
छोराछोरी साना हुँदा आमाबाको अधिनमा हुन्छन्, ठुला भएपछि आमाबा छोराछोरीको अधिनमा हुन्छन् ।
सन्दर्भः श्रममन्त्रीको पदमुक्त
समाचारमा आएकै कारण हो भने स्वास्थ्य मन्त्रीलाई पदमुक्त गरेर श्रम मन्त्रीलाई सचेत गराउनुपर्ने देखिन्छ । भित्री कुरा अरु भए थाहा भएन ।