जनार्दनको पुनर्वाहाली भ्रष्टाचारमा लिप्त राजनितीक नेतृत्वहरुको निरिहताको उपज हो ।मैले यसको मुख्य जिम्मेवार जनार्दनलाई होईन काग्रेसलाई ठान्छु , पारदर्शिता खै ? जवाफ देहिता खै ??
CCTV फुटेज निकाल्न धेरै तरीकाहरु छन तर संसदिय समिती पनी अपेक्षा गरे जस्तै ‘ दुध को साची बिरालो ‘ भयो !
हाम्रा हरेक आन्दोलनहरू विषय जे हुन पुगे पनि अन्ततः ती सधैँ विधिको शासन , पारदर्शिता र जबाफदेहिताको पक्षमा हुन । सरकार यी प्रमुख कुरामा चुक्नु भनेको लोकतन्त्रको मूल्य र मान्यताको धज्जी उड्नु हो । र लोकतन्त्रको मूल्य मान्यता जोगाउन हामी सधैँ लगिपर्नेछौ ।
अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका युथ कांग्रेसका केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा https://t.co/WvKiKc4dIz BY: @Nabinbabugurung
फूलवारी रिसोर्ट टाट पल्टेको खबर सँगै केही ठुलाबडाका प्रतिकृया सुन्दा लाग्यो व्यवसायीलाई हेर्न दृष्टि हाम्रो अझै पनि “घटिया” नै छ:एउटा व्यवसाय सकिनु भनेको सरकारले पाउने कर देखि सयौ व्यक्तिको रोजगार सकिनु पनि हो:तर हाम्रो मानसिकता चाँही उही पशुपतिको 🛎ठोकेरै सम्ब्रिदी आउछ भन्ने छ
क्याम्पस अगाडि हातमा पुस्तक बोकेर उपस्थित हुन अपिल गर्दछौँ।
हाम्रो यत्ति प्रश्न " हामीले पढने कक्षाकोठा खै?"
"त्रिचन्द्र पुनर्निर्माण कहिले?
धन्यवाद।
#savetrichandra#saveghantaghar
नेविसंघ त्रिचन्द्र क्याम्पस परिवार!
जय नेपाल
हार्दिक अपिल!
त्रिचन्द्र पुनर्निर्माणको अभियान स्वरूप "पठनपाठनको लागि कक्षाकोठा नपाएका हामी" भोलि त्रिचन्द्र क्याम्पस अगाडि पुस्तक पढेर सरोकार वाला निकायलाई ध्यानाकर्षण गर्दै छौ।
भोलि मिति २०७९/०२/३१ गते बिहान ९:३० बजे त्रिचन्द्र ।🇳🇵
पहिले गठबन्धन नै नगर्नु पर्ने थियो , त्यती मात्रै नभएर पार्टी सभापती स्वयम प्रचण्ड बुहारीलाई जुन सुकै हालतमा पिठ्यु बोक्न तत्पर हुनु अशोभनिय छ !
के देउवाले प्रचण्डलाई घाट सम्मै बोक्ने ठानेका छन ?